समाचार Archives | Page 6372 of 7864 | Khabarhub Khabarhub

एक दिवसीय क्रिकेट : अस्ट्रेलियासँग ६६ रनले हार्‍याे भारत

काठमाडौँ– अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रनमा समेटियो । भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल…