समाचार Archives | Page 6393 of 7752 | Khabarhub Khabarhub

बाँकेमा २४ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज— बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको हो । बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनी असोज…