Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रस्तावमा आफू प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । बुधबार सचिवालय बैठकपछि गौतमको सचिवालयले विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा आफू प्रतिवद्ध रहेको बताएका हुन् । सचिवालयद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति…