समाचार Archives | Page 6398 of 7752 | Khabarhub Khabarhub

धरानमा एकै दिन २०६ जनामा संक्रमण पुष्टि

सुनसरी- सुनसरीको धरानमा एकै दिन २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा २ सयभन्दा बढी संक्रमित भेटिएको यो दोस्रो पटक हो । यसअघि एकै दिन २११ जना संक्रमित पुष्टि भएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना देखिएको हो । योसँगै…