Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि पनि खुला गरिने भएको छ । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै आज र भोलिका लागि खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गरेकोमा यो वर्ष कतिपय नेवार समुदायले भोलि पनि टीका लगाउने भएकाले मन्दिर मंगलबार पनि खुलाउन लागिएको…