Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई करिब ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका बिषयमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको…