Live on
Your Voice, Your Power
काठमाडौँ- केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिबारेको तथ्य तोडमोड गरिएको भन्दै आपत्ति जनाएको छ । विभागले आव २०७६/०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमानलाई तोडमोड गर्दै अरू नै तथ्यांक दिइएको भन्दै त्यस्ता तथ्यमा विश्वास नगर्न आग्रह गरेको छ । विभागले पछिल्ला केही दिनमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्याङ्कको…