समाचार Archives | Page 6529 of 7704 | Khabarhub Khabarhub

महामारीकाबीच शेयर कारोबारमा छलाङ, एकैदिन ४ अर्ब बढीको कारोबार

 काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच शेयर कारोबारमा उच्च बृद्धि भएको छ । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ । बुधबार कुल चार अर्ब…