Live on
Your Voice, Your Power
कैलाली- कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै कैलालीमा आज मध्येरातदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले ४ भदौ राति १२ बजेदेखि १४ भदौसम्म निषेधाज्ञा घोषणा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गर्दै प्रमुख…