Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्र देखि जिल्ला तहसम्मका कार्यसमितिको कार्यकाल छ महिना थप गरेको हो । महासंघको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेकोमा कोरोना महामारीको जोखिमले तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएको भन्दै विधान बमोजिम केन्द्र,…