समाचार Archives | Page 6579 of 7689 | Khabarhub Khabarhub

उच्च अदालत पाटनले भदौ १५ सम्म अत्यावश्यक सेवा मात्र प्रदान गर्ने

काठमाडौँ– कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च अदालत पाटनले सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले शुक्रबारदेखि अत्यावश्यक सेवा मात्र उपलब्ध गराए जस्तै पाटन उच्च अदालतले पनि सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको हो । प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार भदौ १५ गतेसम्मका लागि सोमबारदेखि निश्चित सेवा मात्र प्रदान गरिनेछ। रेग्मीका अनुसार बन्दीप्रत्यक्षीकरणका…