Live on
Your Voice, Your Power
महोत्तरी- कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । गएको साउन १५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा पुनः थप गर्दै भदौ १ गतेसम्मका लागि पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको…