समाचार Archives | Page 6606 of 7684 | Khabarhub Khabarhub

सुकबहादुरको भैँसीगोठ गाथा

कावासोती - पैँतालीस वर्षीय सुकबहादुर गुरुङ बिहान ६ नबज्दै कावासोती पुग्छन् । उनी ६० वटाभन्दा बढी भैँसी दुहुने काम सकेपछि दूध बोकेर कावासोती पुग्ने गर्छन् । बेलुका पनि यसरी नै मोटरसाइकलमा एक सय लिटरभन्दा बढी दूध बोकेर आफैँ डेरीसम्म पुग्छन् । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१२, पिठौलीमा चार वर्षअघि व्यावसायिकरूपमा पशुपालन सुरू गरेका सुकबहादुर आफ्नो व्यवसायमा…