Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्ममा १ लाख ९३ हजार १९४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये हालसम्म १० हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले हरेक २४ घण्टामा सार्वजनिक गर्ने तथ्यांकमा बुधबार मात्र ६ हजार ८२८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । यस्तै र्यापिड…