Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तान राष्ट्रिय क्रिकेट टीमका थप सात जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जुन २८ मा इङ्ग्ल्यान्ड टुरका लागि जाने तयारीमा रहेको पाकिस्तानका थप सात जना खेलाडीमा संक्रमण पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । यसअघि तीन जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै पाकिस्तान टोलीका दश जनामा…