समाचार Archives | Page 6620 of 7678 | Khabarhub Khabarhub

आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्न बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फन्त आरडीटी परीक्षण नगर्ने निर्णय भएको बताएक हुन् । डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले सबै प्रदेश, स्थानीयत तह र सबै अस्पतालहरुलाई जानकारी गराइएको पनि जानकारी दिए ।…