Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७१८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार २५१ पुगेको हो । पछिल्लो २४ घण्टामा २१ हजार ७४९ जना संक्रमित भएसँगै मंगलबार बिहानसम्म ब्राजिलमा कोरोनाले…