Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै नेता यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाइरहेको बताए । उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण…