Live on
Your Voice, Your Power
जनकपुरधाम- प्रदेश नं २ को सरकारले आज मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो । बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव…