समाचार Archives | Page 6666 of 7665 | Khabarhub Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि

बाँके- भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बर्दियाका १० जना, दाङका ५ जना र रोल्पाका १३ जना छन् । उनीहरूमध्ये डेढ वर्षकी एक बालिकासहित ७ जना महिला र…