Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले चालु आर्थिक वर्षको भन्दा ५८ अर्ब घटाएर ल्याएको बजेट सन्तुलित भएको अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुर्यालले बताएका छन् । कोरोना भाइरसको महामारीले अप्ठ्यारो परेको अवस्थामा सरकारले ल्याएको बजेट अर्थविद्हरूले सुझाए अनुसारकै आएको उनले बताए । 'बजेटको आकार करिब/करिब हामीले भनेकैं भयो,' उनले भने 'अहिलेको स्थितिमा बृहतरूपमा मौद्रिक र वित्तिय स्थिति विस्तार गर्ने नीति लिइरहेका…