Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक राजनीतिमा अल्झिएर रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नसक्ने बताएका हुन् । “मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई…