Live on
Your Voice, Your Power
‘ममाथिको अविश्वास कुनै कामको कारण होइन रहेछ । मन फाटेको, चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणहरूले रहेछ !’ २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएपछि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७३ साउनमा उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस हुँदै गर्दा उनले प्रचण्डलाई लक्षित गर्दै दिएको व्यंग्यात्मक मन्तव्यको एक चर्चित…