Live on
Your Voice, Your Power
काठमाडौं - नेपालमा ४२ हजारभन्दा बढी मानिसले कोरोना भाइरसको स्व-परीक्षण गरेका छन् । सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन डट एमओएचपी डट जीओभी डट एनपीमा ४२ हजार ११७ जनाले आफूमा कोरोना भए वा नभएको भनेर स्व-परीक्षण गरेको उल्लेख छ । यस्तै अनलाइनमार्फत फारम भरेकामा रेड जोन अर्थात् संक्रमणको सम्भावना रहेका मानिसको संख्या चार सय पाँच पुगेको मन्त्रालयले जनाएको…