Live on
Your Voice, Your Power
काठमाडौँ– खाडी मुलुक कुवेतको आदानस्थित एक क्याम्पमा दुई सय जना नेपाली कामदार बसेका छन् । कोरोना भाइरसको महामारी फैलिएपछि कुवेत सरकारले उनीहरूलाई अप्रिल २६ तारिखदेखि आदानको दुई तले एउटा विद्यालयमा क्याम्प बनाएर राखेको हो । कोरोना संक्रमणको त्रासबीच एउटै सानो क्याम्पमा दुई सय कामदार बस्नु परेको छ । साँघुरो ठाउँमा अक्सिजनको अभाव महसुस हुने गरेको…