Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले नेकपाभित्र भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्री र राज्यमन्त्रीसँग आफ्ना धारणा सुनाएका छन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुन भनेका छन् । 'आआफ्नो अवस्था प्रष्ट गरेर निर्णयका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन…