Live on
Your Voice, Your Power
जनकपुर- भारतबाट नेपाल आएर आइसोलेसनमा बसेका वेला मृत्यु भएका धनुषा हंसपुरका राजु सदाको मृत्युबारे अध्ययन गर्न प्रदेश २ सरकारले छानबिन समिति गठन गरेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन…