Live on
Your Voice, Your Power
पर्वत - भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् । नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो । पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन् । हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम…