समाचार Archives | Page 6785 of 7493 | Khabarhub Khabarhub

वाणिज्य बैंकहरुले घटाए कर्जाको ब्याजदर

काठमाडौं– आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको…