Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार साँज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ३३ र…