Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए नभएको चेकजाँच गर्न ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न माग गरेको छ । सरकारले परीक्षण केन्दहरु विस्तार गरेको भएपनि त्यो पर्याप्त नभएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना परीक्षणको दायरा निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ्य शिविर’को शैलीमा समुदायसम्म र्पुयाउन आवश्यक…