समाचार Archives | Page 6822 of 6985 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक– कुन सांसदले के भने ?

काठमाडौं– राष्ट्रिय जनता पार्टी सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको आरोप लगाए । संसदीय मर्यादा उलंघनका सम्बन्धमा केही दिन देखि संसदमा सत्तापक्ष र विपक्षीका सांसदहरुबीच आरोप प्रत्यारोप चल्ने गरेको भन्दै सांसद यादवले ‘सरकारले संसदीय…