समाचार Archives | Page 6821 of 6947 | Khabarhub Khabarhub

भाजपाको शानदार जितपछि मोदीले भनेः २१ औं शताब्दीमा द्वापर युगको न्याय !

भारत- भारतमा भएको आम निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले विशाल जीत निकालेसँगै भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । भाजपा पार्टी कार्यालयमा सयौं कार्यकर्ता उपस्थित रहेको विजयोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपालाई मत दिन सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो यो विजयी सारा भारत तथा भारतीय जनताको विजयी भएको…