Live on
Your Voice, Your Power
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न सरकारलाई १६ बुँदे सुझाव दिएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण सम्पूर्ण मानव जातिकै लागि खतरापूर्ण रहेको ठहर गर्दै नेकपाले कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी लिनुपर्ने बताएको छ। शनिबार महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेकपाले…