Live on
Your Voice, Your Power
काठमाडौं– बाजुरा जिल्ला अस्पतालको आइसोलेसन बार्डमा उपचाररत एक बालिकाको कोरोनाका कारण मृत्यु भएसँगै बुढीगंगा नगरपालिकाका स्थानीय त्रसित बनेका छन् । बुढीगंगा नगरपालिका वडा नम्बर १ धुरालसैन माविको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि स्थानीय त्रसित बनेका हुन् । संक्रमित दुवै एकै परिवारका सदस्य हुन् । २३ वर्षीय आमा र २ वर्षीय बालिकामा कोरोनाको पुष्टि…