समाचार Archives | Page 6891 of 7379 | Khabarhub Khabarhub

‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को सपना साकार पार्नका लागि वर्तमान सरकारको प्रयासमा साथ दिन नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई आग्रह गरेकी छिन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले उनले शक्ति र क्षमतामा आधारित अर्थतन्त्रको बिकासमा जोडदिनुपर्ने बताएकी हुन् । उनले स्वाधिन…