समाचार Archives | Page 6890 of 6929 | Khabarhub Khabarhub

विप्लवको पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन वैद्य माओवादीको माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न आग्रह गरेको छ । बुधबार बसेको पार्टी स्थायी समिति बैठकपछि क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष…