समाचार Archives | Page 6889 of 6989 | Khabarhub Khabarhub

नारोहितो बने जापानका नयाँ सम्राट, शुरु भयो रेइवा युग

एजेन्सी– १२६ औं सम्राट बनेर नारोहितो औपचारिक रुपमा जापानको सिंहासनमा बसेका छन् । नेपाली समय अनुसार मंगलबार आधा रातमा सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन(राजगद्दी)’ आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गरे । सम्राट नारोहितोले राजसिंहासनमा बसेपछि आफ्नो पहिलो सम्बोधनमा खुसीयाली र विश्व शान्तिको कामना गरेका छन् । इम्पेरियल प्यालेसमा आयोजित पारम्परिक रीति रिवाजका बीचा नारोहितोलाई मुकुट पहिराइएको थियो…