समाचार Archives | Page 69 of 7409 | Khabarhub Khabarhub

कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

चितवन– नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका नेताहरूको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो ।  जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर बुधबार गणेशमान सिंह स्मृति वाटिका…