Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय रुपैयाँ धरौटीमा तिरुवालाई रिहा गरेको हो । रिहाईपछि पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन् । गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा…