समाचार Archives | Page 6901 of 7005 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी संसद भवनमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलगायत स्वागत गरे । राष्ट्रपतिको आगमनसँगै संघीय संसदको संयुक्त वैठक शुरु भएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदको…