समाचार Archives | Page 6903 of 6982 | Khabarhub Khabarhub

अपराधमा नयाँ शैली भित्रिएको वर्ष, प्रहरीभन्दा अपराधी अनुभवी !

काठमाडौं– आपराधिक गतिविधि घटाउन सरकारले सुरक्षा सतर्कता अपनाएको भनियो । प्रहरी परिचालन भयो, तर सुरक्षाका दृष्टिकोणले २०७५ ‘अपराध वर्ष’ जस्तो नै बन्यो । सरकारको ‘सतर्कता’का बावजूद पनि २०७५ मा आपराधिक घटना बढे । सुरक्षा निकायका अंगहरुले गरेको अभियान केही हदसम्म प्रभावकारी बने पनि आपराधिक घटनामा भने कमि आएन । हत्या, लागूऔषध तस्करी, धम्की, फिरौती, बलात्कारजस्ता…