समाचार Archives | Page 6900 of 6936 | Khabarhub Khabarhub

विखण्डनकारी नारासहित सीके राउतलाई जनकपुरमा स्वागत, यसअघि नदेखिएका निजी दस्ताको विशेष सुरक्षा घेरा (भिडियो सहित)

जनकपुर - सरकारसँग भएको सहमतिको दुई दिन नबित्दै जनकपुर पुगेका सीके राउतलाई विखण्डनकारी नाराजुलुससहित स्वागत गरिएको छ । जनकपुर विमानस्थल पुग्दा उनको सुरक्षाका लागि यसअघि कहिल्यै नदेखिएका ‘बुलेट प्रुफ’ भेस्ट लगाएको जस्तो देखिने उनका ८ जना निजी अंगरक्षकले सुरक्षा प्रदान गरेका थिए । सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी…