समाचार Archives | Page 6903 of 7076 | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

काठमाडौं-बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन्। लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएको नयाँ पत्रिकामा खबर छ । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको…