Live on
Your Voice, Your Power
एजेन्सी - अरु १४ दिनभित्र अर्थात जुन १ सम्ममा अमेरिकामा एक लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ । अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन १ सम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्ने बताएका छन् । CDC tracks 12 different forecasting models…