Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली औषधी उत्पादक (व्यवसायी)हरुले नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ । औषधि उत्पादक व्यवसायीहरुले भने अहिले ३ महिनाका लागि…