Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो । संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन गर्ने घोषणा गरेकी हुन् ।…