समाचार Archives | Page 6930 of 6981 | Khabarhub Khabarhub

प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– पत्नी सीताको उपचारार्थ अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्युरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड र सहायक विदेशमन्त्री वेल्सबीच अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा भेटवाता भएको हो । भेटवार्तामा प्रचण्ड र उपसहायक विदेशमन्त्री वेल्सबीच…