समाचार Archives | Page 6932 of 6981 | Khabarhub Khabarhub

विश्व क्षयरोग दिवस– नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी, दैनिक १८ जनाको मृत्यु

काठमाडौं– आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाईं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन…