समाचार Archives | Page 6933 of 7000 | Khabarhub Khabarhub

संस्थापन इतरका जिल्ला सभापतिहरुको निष्कर्ष– महासमिति बैठकले गरेको निर्णय पारित नभए विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतरका जिल्ला सभापतिहरुले महासमिति बैठकले गरेको निर्णय पारित गर्न दवाव दिने निर्णय गरेका छन् । बुधबार(हिजो) देखि शुरु भएको ५० बढी जिल्ला सभापतिहरुको भेला विहीबार(आज) सकिएको हो । महत्वपूर्ण दुईवटा विषयमा छलफल भएको भेलामा सहभागी कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक…